दफा १२
स्टकको नामसारीः

 धनीले स्टकको नामसारीको लागि लिखित अनुरोध गरेमा बैंकले तोकेबमोजिमको फीस ली सबै कुरा बुझी नामसारी गरिदिन सक्नेछ ।